२०८१ साउन १२ गते | 27th of July 2024

बाबुराम भट्टराइको नयाँ शक्ति पार्टीमा विद्रोह, २०६ जनाले भट्टराइलाई छाडे

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ४ गते १६:०३

 

काठमाडौं, ४ भदौ । मिसन र भिजन लिएर नयाँ शक्ति पार्टी नेपाल खोलेका डा बाबुराम भट्राइ एक्लिदै गएका छन । भट्टराइलाई २०६ जना केन्द्रीय परिषद् सदस्यहरुले विद्रोह गर्दै उनीहरुले पार्टी संयोजक डा. बाबुराम भट्टराईलाई छाडेर देवेन्द्र पौडेलको नेतृत्वमा गठित धु्रविकरण केन्द्रीय संयोजन समितिलाई समर्थन गरेका छन् ।

उनीहरुले एक विज्ञप्ती जारी गर्दै देवेन्द्र पौडेल नेतृत्वको धु्रविकरण संयोजन समितिलाई समर्थन गरेका हुन् ।

नयाँ शक्ति पार्टी, नेपाल
वृहत ध्रुविकरण केन्द्रीय संयोजन समिती

सामुहिक प्रतिवद्धतापत्र
मिती २०७४र५र०४ का दिन नयाँ शक्ति पार्टी नेपाल बाट देबेन्द्र पौडेलको नेतृत्वमा पुनर्गठित बृहत ध्रुविकरण केन्द्रीय संयोजन समितिले मिती २०७४ साउन २६ गते सार्वजानिक गरेको अपिल र त्यसपछि उठाएको श्रमिक वर्ग र पहिचान पक्षधर सहित सम्पूर्ण अग्रगामी जनताको पक्षधर शक्तिहरुलाई धु्रविकृत गर्ने निति प्रति प्रष्ट हुदै हामी तपशिलका केन्द्रीय परिसद सदस्यहरुले नयाँ शक्ति पार्टी, नेपाल बृहत धु्रविकरण केन्द्रीय संयोजन समितिको अभियानलाई सामुहिकरुपमा सर्मथन गरेको घोषणा गर्दछौ ।

१। बलाराम पुन २। डण्डु शेर्पा ३। चन्द्र कार्की
४। लोकेन्द्र जिरो किराती ५। सोनाम शेर्पा ६। किरण पासवान
७। राधिका पन्थी ८। युबी घिमिरे ९। धनमाया मगर
१०। देबेन्द्र घताने ११। कृष्ण प्रसाद सुबेदि १२। खगेन्द्र भण्डारी
१३। विसन राई १४। उमेश किराती १५। शसी गिरि
१६। तुलसी पौडेल १७। गोबिन्द पराजुली १८। विश्व प्रकाश भण्डारी
१९। सन्तोष राउत २०। बेखा राम महर्जन २१। उपेन्द्र प्रधान
२२। गोपाल सापकोटा २३। सानु सुवाल २४। विधुर चौलागाइ
२५। बुद्धि सिंह तामाङ २६। महेन्द्र सुनार २७। ल्हान्जोम शेर्पा
२८। रोशन राना २९। लिला मोक्तान ३०। रुप बहादुर योन्जन
३१। पन्चलाल घिसिङ ३२। रिता गुरुङ ३३। नसिमा खान
३४। राकेश कुमार लामा ३५। एलिशा सुबेदि ३६। श्रीप्रसाद गुरुङ
३७। मान बहादुर लोप्चन ३८। बसन्त कुमार लामा ३९। पासाङ तामाङ
४०। खगेन्द्र प्याकुरेल ४१। शिव उप्रेति ४२। जोगमान लामा
४३। खेसङ दोर्जे लामा ४४। राज कुमार श्रेष्ठ ४५। चिन बहादुर तामाङ
४६। प्रविन बस्नेत ४७। दिल बहादुर श्रेष्ठ ४८। पदम लाल श्रेष्ठ
४९। भरत अधिकारी ५०। कमल आर्चाय ५१। लक्ष्मी सोरली मगर
५२। गंगा तामाङ ५३। महेन्द्र प्रसाद शर्मा ५४। युबराज वि।क
५५। गणेश वि।क ५६। टंक आग्री ५७। दल बहादुर बि।सि
५८। बिर बहादुर गौतम ५९। नन्द राज धामी ६०। राम नाथ योगी
६१। कृष्ण बढु ६२। राज कुमार रेग्मी ६३। नवराज ढुङगाना
६४। महम्द अमर हलुवाइ ६५। नन्दलाल बैद्द ६६। हरदेब बक्स चौधरी
६७। रोशन खरेल ६८। रमेश आर्चाय ६९। कर्म पहाडी शेर्पा
७०। राजु केसी ७१। बिबि लामा ७२। प्रबेश लामा
७३।धु्रब शिर्पाली ७४। प्रेम न्यौपाने ७५। राम प्रसाद पौडेल
७६। कमला रानाभाट ७७। भानु अधिकारी ७८। राजु दाहाल
७९। शिवानी लवाजुङ ८०। प्रेम गिरि ८१। प्रेम बराम
८२। दिपा भुसाल ८३। टंक मणी शर्मा ९अजय० ८४। इन्द्र भुषाल
८५ मुमजान मिया ८६। बाबुराम अधिकारी ८७। मान बहादुर रोका
८८। आनन्द ढुङगाना ८९। धिरज शिर्पाली ९०। शिला पुन
९१। जेबी चिन्तन ९२। निर्मला बि।क ९३। बालकुमारी चौधरी
९४। गोमा सुनार ९५ प्रभा चौधरी ९६। घडी राम चौधरी
९७। मिश्रीलाल गुप्ता ९८। कमला भुषाल ९९। निर्दोश अली
१००। राम बहादुर कुवर १०१ श्यामकली आचार्य १०२ खिमा नन्द भण्डारी
१०३ ज्ञान प्रसाद भुर्तेल १०४ दिनेश अर्याल १०५ बिमल चौधरी
१०६ चन्द्र विक १०७ कविता वि।क १०८ महेन्द्र भुसाल
१०९। शान्ता अधिकारी ११०। नारायण आर्चाय १११। लिलाधर मरासिनी
११२। बिष्णु ढुङगाना ११३। थानेश्वर खनाल ११४। राजु थापा
११५। अटल मान राइ ११६। राजेन्द्र पटेल ११७।राधा कृष्ण मैनाली
११८।जेनज्य लामा ११९। पदम मैनाली १२०। पेमा छिरिङ शेर्पा
१२१। योगेन्द्र ढकाल १२३। कुसल थापा १२४। सरोज रिजाल
१२५।कर्ण सुनारी १२६। टोप बलाल मगर १२७। लक्ष्मी सारु मगर
१२८। चोपलाल राहुलमगर १२९। विक्रम बैदाली १३०। हरी थापा
१३१। विर बहादुर सलामी १३२। एस। बहादुर दर्लामी १३३। विनोद चौधरी
१३४। दिपक पुडासैनी १३५। निर्मला भण्डारी १३६। विरु थिङ
१३७। भुपेन्द्र बुढाथोकी १३८। सोपा मगर १३९। सुवास तामाङ
१४०।खड्क गुरुङ १४१। विकाश श्रेष्ठ १४२। तारा भुषाल
१४३। भिम प्रसाद गौतम १४४। अन्जु गौतम १४५। उमेश तामाङ
१४६।मलम लामा १४७। अम्बीका राय माझी १४९। सरिता खटिवडा
१५०।पिताम्बर आर्चाय १५१ विष्णु बस्नेत १५२ प्रकाश अधिकारी
१५३ नन्द किशोर यादव १५४ प्रेम खड्का १५५ राज कुमार श्रेष्ठ
१५६ कमला गुरुङ १५७ गिता कणेल १५८ राधा थापा
१५९ भुवन फुयाल १६० श्रीराम खाइजु १६१ नरेन्द्र बस्नेत
१६२ मुक्तीनाथ रिजाल १६३ लोकेन्द्र गदाल १६४ चन्द्र उदास
१६५ राजन शाह १६६ राजेश कुश्वाह १६७ गजाधर महत्तो
१६८ हविबु रहमान १६९ निर क्युन १७० राम मशी शाह
१७१ राजेन्द्र पटेल १७२ बी।एल तामाङ १७३ कमल किशोर
१७४ माया बल १७५ मेगराज फुयाल १७६ नरेश राम
१७७ रोहित तामाङ १७८ नबिराज खान १८९। सुरेन्द्र खड्की
१९०। मन्दीप श्रेष्ठ १९१। राम सुन्दर श्रेष्ठ १९२। सुनिल बि क
१९३। राकेश लामा १९४। रत्न ब। थामी १९५। गणेश कुवँर
१९६। ललित ठगुन्ना १९७। कुल ब। मोक्तान १९८। दिलराज वस्नेत
१९९। मन बहादुर सिंह २००। माधव घिमिरे २०१। राज भण्डारी
२०२। राजाराम भण्डारी २०३। राजेश्वजर पासवान २०४। बिजय यादव
२०५। बिना शर्मा २०६। सन्तोष बस्नेत

सम्पुर्ण समर्थकहरुको तर्फबाट
बलाराम पुन
संघीय परिषद सदस्य, नयाँ शक्ति पार्टी, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *