२०८१ साउन १२ गते | 27th of July 2024

समाजवादी फोरम नेपालले ६ जिल्लाको उम्मेदवारको टुङ्गो लगायो को को छन ? (सूचीसहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १३ गते १६:२०

 

काठमाडौं १३ भर्दौ । प्रदेश नं. २ अन्तर्गत हुने निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले ६ वटा जिल्लामा उम्मेदवारी टुंगो लगाएको छ । स्थानीय तहको निर्वाचनका लागि ६ जिल्लाका नगरका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको नामावली टुंग्याएको हो ।
प्रदेश नं २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुदै छ । केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ति स्थानीय तहमा उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । केही स्थानीय तहमा भने केही दिनपछि उम्मेदवारी टुंगो लगाइने बताएको छ । सर्लाही र महोत्तरीका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी चाडैनै टुंगो लगाइने संघीय समाजवादी फोरमले जनाएको छ।
हेर्नुस् प्रदेश नम्बर २ का सर्लाही र महोत्तरी बाहेकका ६ जिल्लाका स्थानीय तहमा संघीय समाजवादी फोरमका को को छन् उम्मेदवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *