२०८१ साउन १२ गते | 27th of July 2024

राज्यमन्त्री लामाद्वारा शपथ ग्रहण

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २६ गते १६:००

काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नवनियुक्त उद्योग राज्यमन्त्री रेशम लामालाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

सिंहदरबारमा आयोजित कार्यक्रममा लामालाई शपथ दिलाइएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिकं) का तर्फबाट राज्यमन्त्री बन्नुभएका लामाले आजै मन्त्रालयमा पद बहाली गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *