२०८२ माघ १० गते | 23rd of January 2026

नेपाल आईडलका शान, भट्टराई निशानलाई पुर्वमा भब्य स्वागत (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २७ गते १४:२९

बिराटनगर, नेपाल । शास्त्रीय संगीतको गहन अध्ययनअको निरन्तरता, नेपाल आईडलका जजहरुले उनको गायकीमा खोंट लगाउने ठाउँं नभेटेका प्रतियोगी, संगीतको वास्तविक धारका गायक नेपाल आईडलका शान निशान भट्टराई फाईनलमा प्रवेश गरेपछी आफ्नो जन्मस्थान पुर्वतिर लागेका छन ।

निकै लामो समयपश्चात गृहजिल्ला पुगेका भट्टराईलाई पुर्वमा भब्य स्वागत गरिएको छ । भिडियो :
https://youtu.be/MhG6H5BuDCk

Leave a Reply

Your email address will not be published. Required fields are marked *