२०८१ साउन १२ गते | 27th of July 2024

स्कुलका विद्यार्थी भाइबैनीद्वारा क्यान्सर रोग पीडित राजवंशीलाई १५ हजार २६० नगद सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २८ गते ४:२२

भद्रपुर, २८ भदौ । क्यान्सर रोग पीडित झापा हल्दीबारी–३ चिया बगान निवासी धनसरी राजवंशीलाई हल्दीबारी गाउँपालिका–४ जलथल बस्ने सिग्मा इंलिस स्कुल, हल्दीबारीका शिक्षक गोपाल गौतमले आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

विगत एक वर्षदेखि पाठेघरको क्यान्सर पीडित चिया मजदुर राजवंशीलाई गौतमकै नेतृत्वमा विर्तामोडस्थित बाल्मिकी एजुकेशन, क्योनरी एकाडेमी र क्यान्सर रोग पीडित राजवंशीलाई सहयोग

भद्रपुर, २८ भदौ । क्यान्सर रोग पीडित झापा हल्दीबारी–३ चिया बगान निवासी धनसरी राजवंशीलाई हल्दीबारी गाउँपालिका–४ जलथल बस्ने सिग्मा इंलिस स्कुल, हल्दीबारीका शिक्षक गोपाल गौतमले आर्थिक सहयोग प्रदान गरेका छन ।

विगत एक वर्षदेखि पाठेघरको क्यान्सर पीडित चिया मजदुर राजवंशीलाई गौतमकै नेतृत्वमा विर्तामोडस्थित बाल्मिकी एजुकेशन, क्योनरी एकाडेमी र सिग्मा स्कुलका विद्यार्थी भाइबैनीद्वारा संकलित रु १५ हजार २६० नगद सहयोग गरेको पीडित राजवंशीका श्रीमान् नेत्र राजवंशीले जानकारी दिए ।

स्थानीय गाउँलेले समेत आर्थिक सहयोग गर्दै आएका छन् भने सबै संघसंस्थाले आर्थिक सहयोग गरी श्रीमतीलाई बचाइ दिन नेत्र राजवंशीले सबैसँग अपिल गरेका छन् । गरेको पीडित राजवंशीका श्रीमान् नेत्र राजवंशीले जानकारी दिए ।

स्थानीय गाउँलेले समेत आर्थिक सहयोग गर्दै आएका छन् भने सबै संघसंस्थाले आर्थिक सहयोग गरी श्रीमतीलाई बचाइ दिन नेत्र राजवंशीले सबैसँग अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *