२०८१ साउन १२ गते | 27th of July 2024

बाढीबाट सिँचाइ क्षेत्रमा रु २० अर्ब क्षति

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २९ गते १५:१३

भद्रपुर, २९ भदौ । सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले साउन महिनाको अन्तिम साता आएको अविरल वर्षा र बाढीबाट मुलुकभर सिँचाइ क्षेत्रमा रु २० अर्बको क्षति भएको बताए ।

झापाको गौरीगञ्ज–१ स्थित चौरीटापु, रंगियाथानलगायत नदीमा आएको बाढीले पु¥याएको क्षतिको निरीक्षण गर्दै उहाँले कृषि उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिँचाइका संरचना निर्माणको काम तत्काल अघि बढाइने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *