काठमाडौँ, ३० भदौ । सर्वोच्च अदालतमा केन्द्र र प्रदेशको निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता नदिने गरी ल्याइएको प्रावधान संविधानविपरीत भएको दाबी गर्दै आज रिट निवेदन दायर गरिएको छ ।
राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्वारा दायर गरिएको रिट निवेदनमा कानूनमा भएको तीन प्रतिशत थ्रेसहोल्डको प्रावधान संविधानविपरीत भएको ठहर गरी सो व्यवस्थालाई खारेज गर्न माग गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (११) र १२ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा ९ र १० मा थ्रेसहोल्डको व्यवस्था गरिएको छ । सो प्रावधानमा निर्वाचनमा तीन प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय मान्यता नदिने उल्लेख गरिएको छ ।
निवेदनमा उक्त व्यवस्था संविधानमा भएको राजनीतिक दल खोल्न पाउने स्वतन्त्रताविपरीत भएको उल्लेख गर्दै अधिकांश साना र क्षेत्रीय राजनीतिक दललाई राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व हुनबाट बञ्चीत गराउने खालको भएको बताइएको छ ।
कानूनमा भएको त्यस्तो व्यवस्था समानुपातिक, समावेशी, लोकतन्त्र, बहुदलीय शासन प्रणालीलगायत मौलिक हकमा भएका अन्य व्यवस्थाविपरीत भएको जनाइएको छ ।
buy lasuna cheap – buy cheap generic lasuna buy cheap himcolin
gabapentin drug – cheap gabapentin pill azulfidine drug
how to get probalan without a prescription – order monograph online order carbamazepine 400mg generic
celecoxib order – order indocin 75mg for sale order indomethacin 75mg capsule
order mebeverine 135mg generic – mebeverine 135 mg usa cilostazol pills
cambia tablet – buy voltaren generic aspirin drug
buy rumalaya generic – rumalaya order amitriptyline ca
order mestinon 60 mg – mestinon 60mg without prescription azathioprine uk
buy ozobax generic – order lioresal online cheap order feldene 20 mg for sale
diclofenac over the counter – nimodipine canada buy nimodipine sale
periactin 4mg tablet – generic periactin tizanidine without prescription
mobic 15mg pill – order meloxicam 7.5mg online cheap toradol generic
order omnicef 300mg pills – purchase omnicef pills order cleocin
buy generic trihexyphenidyl over the counter – voltaren gel order online order voltaren gel cheap
order isotretinoin 10mg without prescription – generic aczone 100mg oral deltasone 20mg
order deltasone 40mg online – order generic deltasone 10mg purchase permethrin without prescription