२०८१ साउन १२ गते | 27th of July 2024

सुतेकै ठाउमा राती ३ बजे कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३१ गते ३:२५

नवलपरासी, ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका जिल्ला सेक्रेटरी चित्तलसिङ राना मगर (म¨लसेन) लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उहाँलाई देवचुली नगरपालिकामा रहेको आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ३ बजे पक्राउ गरेको ईलाका प्रहरी कार्यालय नवलपुरका डिएसपी नविनराज राईले बताए।
मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालोमोसो दलेको घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको डिएसपी राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *