काठमाडौं १ असोज । संस्कृति, पर्यटन तथा नगारिक उड्डानमन्त्री जितेन्द्रनारायण देवले सरकारले कालोसूचीमा राखेको कम्पनीको पक्ष लिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसँग स्पष्टीकरण सोधेको पाईएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्पेनिस् कम्पनी सान होसेलाई कालोसूचिमा राखेको सूचना गत असार २८ गते निकालेको थियो। मन्त्री देवले महानिर्देशक गौतमलाई सोधेको स्पष्टीकरणमा सान होसेलाई वार्ता समन्वय गरी सहजीकरण गरेर काम लगाउनुपर्नेमा ठेक्का सम्झौता रद्ध गरेर आयोजनाको लागत र समय बढाएको आरोप लगाएको आजको नागरिक दैनिकमा खबर छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार कार्य चित्त नबुझेपछि प्राधिकरण सञ्चालक समितिले २०१६ डिसेम्बर २७ मा स्पेनिस कम्पनीहान होसेसँगको ठेक्का सम्झौता रद्द गरेको थियो। ठेक्का सम्झौता रद्द गरेपछि प्राधिकरणले उक्त कम्पनीको पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानी जफत गरेको थियो।
सरकारले सार्वजनिक सूचना जारी गरेर कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने भनेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हवाइ यातायात क्षमता अभिवृद्धि आयोजना, आयोजना निर्देशनालयको अनुरोधमा असार ३ गतेको निर्णयबाट २ वर्षका लागि सान होसेलाई कालो सूचीमा राखेको जनाएको छ।
purchase lasuna online cheap – cheap diarex tablets where can i buy himcolin
buy besifloxacin sale – how to get carbocisteine without a prescription sildamax brand
buy neurontin without prescription – neurontin us azulfidine 500mg without prescription
purchase probenecid without prescription – probenecid 500 mg drug buy generic carbamazepine
buy mebeverine for sale – generic mebeverine 135 mg pletal 100 mg cost
order voltaren sale – order aspirin online cheap buy aspirin online cheap
buy rumalaya generic – rumalaya canada order endep pills
buy mestinon – buy imuran cheap imuran 50mg uk
voveran pills – how to buy isosorbide cheap nimotop
buy baclofen generic – buy piroxicam 20 mg for sale how to get feldene without a prescription