२०८१ साउन १२ गते | 27th of July 2024

यस्तो छ चुनावको अन्तिम परिणाम, कांग्रेस अगाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ९ गते ०:५७

काठमाडौ ९ असोज ।    प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावको मतगणना भइरहेको छ । अहिलेसम्म कांग्रेसको अग्रता छ ।

अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, नेपाल संघीय समाजवादी र नयाँ शक्तिले प्रमुख पद जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *