२०८१ साउन १२ गते | 27th of July 2024

देशभरका अस्पताल बन्द गराउन चिकित्सक संघको उर्दी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ९ गते १२:१३

काठमाडौं ९ असोज । नेपाल चिकित्सक संघले देशैभरका अस्पताल ब गराउन आफू माताहतका अस्पताल र डाक्टरहरुलाई अर्को उर्दी जारी गरेको छ ।
डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएमा डाक्टरबाटै क्षतिपूर्ति भराउने विधेयक बनाउने सरकारको तयारीको विरोधमा रहेको नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *