२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानमन्त्री चुनाव नगराउने खेलमा लागेको वाम गठबन्धनको आरोप

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २४ गते ०:२८

काठमाडौँ, २४ असोज । नेकपा एमाले नेतृत्वको वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर १० र २१ गतेका लागि घोषित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नगराउने षड्यन्त्रतर्फ लागेको आंशका गरेको छ ।

एमाले संसदीय दलको कार्यदलमा बसेको माओवादी केन्द्रसहितका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजक समितिको बैठकमा यस्तो आशंका ब्यक्त भएको हो ।

बैठकले निर्धारित मितिमै चुनाव गराउन प्रधानमन्त्री देउवालाई भेटेरै दबाद दिने निर्णय गरेको छ । नागरिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *