२०८१ साउन १२ गते | 27th of July 2024

केसीको स्वास्थ्य खस्कँदो, अक्सिजन दिन थालियो

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २४ गते ०:३९

काठमाडौँ, २४ असोज । पाँच दिनदेखि १३ औँ पटक आमरण अनशनमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।
डा। केसीको शरिरमा अक्सिजनको मात्रा कम भएर सास फेर्न असजिलो भएपछि अक्सिजन दिन थालिएको छ ।
उनको स्वास्थ्य अवस्था निगरानीमा गर्न त्रिवि शिक्षण अस्पतालले गठन गरेको सात सदस्यीय स्वास्थ्य उपचार समितिका अनसार उनको रक्तचापमा समेत कमी देखिएको छ भने पिासमा एसिटोन देखिएको छ । कान्तिपुरमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *