२०८१ साउन ११ गते | 26th of July 2024

एनआरएन अध्यक्षमा भवन भट्ट निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ३१ गते १:२१

 

काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । सोमबार सम्पन्न भएको आठौं महाधिवेशनबाट अध्यक्षमा भट्ट निर्वाचित भएका हुन । भट्टले ११ सय ९७ मत प्राप्त गरी जिवयी भए भने उनका प्रत्यासी जमुना घलेले ५ सय ८४ मत प्राप्त गरेकी थिइन । कुल १८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए ।

अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका ऐजेन्डाहरुमा काम गर्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *