काठमाडौं, ८ कात्तिक । मंसिर १० हुने पहिलो चरण निर्वाचन का लागि उम्मेदवारको अन्तिम नावली सार्वजनिक भएको छ । बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर निर्वाचन आयोगले बुधबार नै चुनाव चिन्ह पनि दिएको छ । दलका उम्मेदवारले पार्टीको आधिकारिक चुनाव चिन्ह पाएका छन् भने स्वतन्त्रहरुलाई अलग्गै चुनाव चिन्ह प्रदान गरिएको छ ।
मंसिर १० मा हुने पहिलो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको चुनाव हुँदैछ ।
हेर्नुस अन्तिम नामावली यस प्रकार छ ।
