२०८१ जेठ ५ गते | 18th of May 2024

ओखलढुंगा जादै गरेको टाटासुमो दुर्घटना हुदा ९ जनाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १३ गते १४:३७

काठमाडौं १३ कात्र्तिक । ओखलढुंगाका लागि उदयपुरको कटारीबाट छुटेको ना १ ज ३४०४ नम्बरको टाटासुमो सोमबार दिउसो दुर्घटना भएको छ । दुर्घटनामा ९ जनाको ज्यान गएको छ । टाटासुमो उदयपुरको कटारी नगरपालिकाको वडा नं। ११ ठाँटीमा दुर्घटना हुदाँ चालकसहित ९ जनाको ज्यान गएको हो । ८ जनाको घटना स्थलमै ज्यान गएको गाडी चालक हरि कार्कीको कटारी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा ८ पुरुष र १ महिला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *