२०८१ वैशाख २३ गते | 5th of May 2024

ढुंगेल पक्राउको विरोध: कांग्रेस र राप्रपाका नेतालाई नछाडने वाइसिएलको चेतावनी

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १५ गते १६:३२

ओखलढुंगा १५ कात्र्तिक । बालकृष्ण ढुंगेललाई समातिए लगत्तै ओखलढुंगामा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपालले चेतावनी दिएको छ।
कांग्रेस र राप्रपाका हरेक नेताहरुलाई नछाडिने चेतावनी वाइसिएलले दिएको हो। वाइसिएल नेपाल ओखलढुंगाको मंगलबार बसेको आकस्मिक बैठकले जिल्लामा रहेका हरेक कांग्रेस नेताविरुद्ध मुद्दा हालिने वाइसिएल केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ज्ञानबहादुर बोगटीले जानकारी दिए।
वाइसिएल नेपाल ओखलढुंगाले मंगलबार समातिएका आफ्ना नेता ढुंगेलको ससम्मान रिहाई नगरे आपूmहरुले पनि कांग्रेस नेताविरुद्ध उत्रनेसमेत चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *