२०८१ जेठ ५ गते | 18th of May 2024

डोटीमा जिप दुर्घटना, चारजनाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १८ गते ७:०८

डोटी, १८ कात्तिक । दिपायलबाट डोटीको बोगटानको लागि छुटेको से १ ज २६५ नम्बरको जिप दुर्घटना हुदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुघएटनामा थप दुइ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोगटानका लागि छुटेको बस केआइसिंह गाउँपालिका–३ देउरालीमा दुर्घटना भएको हो । अहिले उद्धारको काम भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *