२०८३ साउन २९ गते | 14th of August 2026

Hollywood Khabar को प्रथम बार्षिक उत्सब डिसेम्वर २३ मा हुने

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर ५ गते २३:१९

सान-फ्रान्सिस्को । कृष्ण के सी/हलिउड खबर
नेपाली मिडियाको विकासक्रममा बिगत (नेपाल) देखि वर्तमान अमेरिका सम्म अन्तरकृया र नेपाली समुदयामा योगदान दिनुहुएन ५ जना व्यक्तिहरुको सम्मान गर्ने योजना सहित प्रथम बार्षिक कार्यक्रम आयोजना गरिएको छ ।
Hollywood Media & Entertainment LLC द्धारा संचालित hollywoodkhabar.com को पहिलो वार्षिक कार्यक्रम बिशेष रुपले सम्पन्न गरिने भएको छ। नेपाली पत्रकारीता बिगत (नेपाल) देखि वर्तमान अमेरिका सम्म अन्तरकृयाका साथमा नेपाली अमेरिकी समुदायलाई योगदान दिनुहुने पाँचजना व्यक्तिहरुलाई सम्मान गरिने योजना रहेकोछ। सान फ्रान्सिस्को बे एरिया तथा लस एन्जलस देखि विभिन्न ब्यक्तित्वहरुको गरिमामय उपस्थिति रहने उक्त कार्यक्रमको बिस्तृत जानकारी नोवेम्बर अन्तिम हप्तामा सार्वजनिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *