काठमान्डौं । चिनले देश निकाला गरेपछि भारतको शरण लिएर बसेका दलाई लामा फेरि विवादमा तानिएका छन् । दलाई लामाले हालै गौतम बुद्ध भारतीय भएको र उनी नेपालमा जन्मिएको कुरा सत्य नभएको बताएका छन् ।
नेपालीहरु बुद्ध नेपालमा जन्मेको भनेर चिच्चाईरहेको बेला उनले विवादास्पद बयान दिएसँगै सामाजिक सञ्जालमा उनको विरोध भएको छ ।
सामाजिक सन्जालमा आएको लामाको फोटो

उनको अभिब्यक्तिको भिडियो :
https://www.facebook.com/prithivnagar/videos/2037866439765970/