काठमान्डौं । नेपाल आईडल गायन प्रतियोगितामा टप ४ बाटै बाहिरिएका सागर आले दर्शकहरूको माझ असाध्यै लोकप्रिय भएका छन ।
सागरका फ्यानहरूले सागरको बारेमा विभिन्न व्यक्तिगत कुराहरू बताएका छन र तिनीहरूले सागर आले एक बहुमुखी गायक हो भने जो अचम्म शैलीमा कुनै प्रकारको गीत सजिलै गाउन सक्ने भनेका छन । यस पटक उनले पहिलो सालैजो गीत ‘असारे महिना’ नामका गित ल्याएका छन ।