२०८२ माघ ५ गते | 18th of January 2026

नेपाल अमेरिका एकता समाज, निर्वाचन समितिको जरुरी सूचना

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २ गते ९:२१
लस एन्जलस । नेपाल अमेरिका एकता समाजको वर्तमान कार्य समितिको पदावधि समाप्त भएको र नयाँ कार्य समिति छनौट गरि जिम्मेवारी हस्तारण गर्नका लागि संस्थाको बिधान तथा कार्यसमितिको निर्णय बमोजिम नयाँ कार्य समिति छनौट गर्न यो निर्वाचन तालिका प्रकासित गरेका छौ ।
निर्वाचन तालिका :
१) डिसेम्बर १४- २०१७ मा आजीवन सदस्य तथा साधारण सदस्य प्रकाशन
२)डिसेम्बर १५-१७ गते सम्म उम्मेदवारी दर्ता
३)डिसेम्बर १८-१९ गते उम्मेदवारी  दावी विरोध तथा उम्मेदवारी फिर्ता
४)डिसेम्बर २०  गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन
५)डिसेम्बर २४ गते निर्वाचन तथा निर्वाचन परिणाम घोषणा
६) उम्मेदवारी दर्ता गर्ने  ब्यक्तिहरुको लागि संस्थाले  तोकिएको शुल्क  निम्न अनुसार रहेका  छन् ।
अध्यक्षको लागि- $ ३००,
बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ,महासचिव,सचिव र कोषाध्यक्ष को लागि:-$ २००
सदस्यको लागि- $१०० तोकिएको छ ।
७) उम्मेदवार दर्ता गर्दा मनोनयन पत्र र संस्थाले तोकिएको उम्मेदवारी शुल्क सहित आफ्नो उम्मेदवारी दर्ता गर्नु पर्ने छ ।
उमा कार्की थापा 
संयोजक 
निर्वाचन समिति -२०१८ 
नेपाल अमेरिका एकता समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *