२०८१ वैशाख २० गते | 2nd of May 2024

प्रधानमन्त्री देउवा लोकतन्त्र बिरोधी : बाम गठबन्धन

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २ गते १०:३७

काठमाडाै‌ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाे सयुक्त पत्रकार सम्मेलनले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारलाई आग्रह गरेकाे छ । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल्यन नगर्न चेतावनी दिदै सरकार गठनमा संवैधानिक रुपमा कुनै अस्पष्टता नरहेको जिकिर गरे ।

एमाले अध्यक्ष ओलीले भने, ‘अहिले नै विगि्रयो, बाधा गर्‍यो भन्ने होइन । तर, प्रधानमन्त्रीका अभिव्यक्ति र परामर्शका नाममा भइरहेका गतिविधिलाई हामी नजीकबाट हेरिरहेका छौं ।’ उनले प्रधानमन्त्रीबाटै लोकतन्त्रको स्वस्थ अभ्यासमा अवरोध गर्ने गरी अभिव्यक्ति आउनु दुःखद भएको बताए । घुमाउरो पारामा देउवाले काङ्ग्रेस सभापती देउवालाई लोकतन्त्र बिरोधी कार्यमा सहभागी नहुन चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *