२०८३ जेठ ३ गते | 17th of May 2026

एमालेबाट समानुपातिक प्रदेशसभा सांसदको सूचीमा को–को परे ? (नामावलीसहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १३ गते १९:५५

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा चुनावबाट सबै भन्दा ठूलो द लबनेको एमालेले सात वटै प्रदेशमा प्रतिनिधित्व गर्ने समानुपातिक सदस्य छनोट गरेको छ ।

विहिबार पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको सूची तयार पारेको हो । प्रदेशसभा सदस्यमा अधिकांश महिला नै परेका छन् । प्रदेश २ र ४ मा केही पुरुष परेका छन् । प्रदेश १, ३, ५,६ र ७ बाट महिला मात्रै सिफारिसमा परेका छन् ।

पार्टीले हरेक प्रदेशमा पाएको कुल सिटको एक तिहाई अर्थात् ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था अनुरुप समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट प्राप्त गरेको छ ।

प्रदेश १

विनादेवी राई
सावित्री जोशी
उषाकला राई
कृष्णकुमारी राई
पदमकुमारी गुरुङ
होमकुमारी साँवा
आशारत्न जबेगु
यशोदा अधिकारी
अम्बिका थापा
सरिता थापा
सावित्रीकुमारी रेग्मी
सुनिताकुमारी चौधरी
जयमाया गजमेर (विश्वकर्मा)
वसन्ती देवी यादव
गुलेफुल मिया

प्रदेश २

सीता गुरुङ
डा. मनोजकुमार सिंह
अनिता यादव
हसिना खातुन
जकतादेवी सुडेनी
रविन्द्र बैठा

प्रदेश ३

बेलीमाया घले
जुनेली श्रेष्ठ
सरस्वती बाटी
शान्ति थिङ
देवकी श्रेष्ठ
इन्द्रमाया गुरुङ
सीता लामा
आसमाया तामाङ
उर्मिला कर्माचार्य
रचना खड्का
मुनु सिग्देल
सरस्वती बस्नेत
गोमा भुर्तेल
मीना ज्ञवाली
पार्वती सिलवाल
मैना अछामी

प्रदेश ४

चन्द्रमोहन गौचन
मायानाथ अधिकारी
मित्रकुमारी गश्रङ
मीना गुरुङ
सावित्री राना
सिर्जना शर्मा
प्रभा कोइराला
पुष्पा केसी
लक्ष्मी सुनार
जुनादेवी नेपाली

प्रदेश ५

रमा घर्ती
थानकुमारी थापा
विमला शर्मा पन्थी
सरस्वती गौतम
जालपादेवी भुसाल
भगवतीदेवी भण्डारी
कृष्णा थारु
धमकली चौधरी
कमलादेवी विक
आशा स्वर्णकार
सुनिता कुमारी थठेर
चिन्तावती कुर्मी
फौजीयार नसिम

प्रदेश ६

मीनासिंह रखाल
कौशिलावती खत्री
बदमी बोहोरा
पद्मा खड्का
देवी ओली
राजु नेपाली

प्रदेश ७

माया भट्ट
मनकुमारी साउद
पूर्णा जोशी
माया तामाङ बोहोरा
सुशीला बुढाथोकी
चुनकुमारी चौधरी
दुर्गा विक
अर्चना गहतराज

Leave a Reply

Your email address will not be published. Required fields are marked *