२०८१ साउन १२ गते | 27th of July 2024

पूर्व डिआइजी सिलवाललाई पक्राउ पुर्जी

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १८ गते १५:०८

 

काठमाडौं, १८ पुस । पूर्व डिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरी महानिरीक्षक बढुवा सम्बन्धी विषयमा कार्यसम्पादन मुल्यांकनको फाइल सिलवालले किर्ते गरेर बुझाएको सर्वोच्च अदालतले फैसला गरेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको काठमाडौं प्रहरी परिषरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *