२०८१ वैशाख १६ गते | 28th of April 2024

केकी सानी, डोलीमा ‘रज्जा रानी’

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २१ गते १९:४७

काठमाडौं । चलचित्र ‘रज्जा रानी’को बिहीबार जनकपुरमा प्रिमियर शो गरिएको छ ।

शुक्रबार एकैसाथ नेपाली र मैथिली भाषामा रिलिज हुने उक्त चलिचत्रको प्रिमियर शोमा नायिका केकी अधिकारी, नायक नाजिर हुसेन पनि सहभागी थिए ।

पश्चिम तराईको जनजाति समुदायको प्रेमकथामा निर्माण भएको हो उक्त चलचित्र ।लचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापालगायतको पनि अभिनय छ ।
चलचित्र निर्माण भने रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

नायिका जानकी मन्दिरबाट कहार(डोली) चढेर र नायक रथ चढी सिनेमा हलसम्म पुगे । जुन दृश्य कान्तिपुर संवाददाता सन्तोष सिंहले कैद गरेका छन् ।चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापालगायतको पनि अभिनय छ ।

चलचित्र निर्माण भने रमेश एमके पौडेलले निर्माण गरेका हुन् । नायिका जानकी मन्दिरबाट कहार(डोली) चढेर र नायक रथ चढी सिनेमा हलसम्म पुगे । जुन दृश्य कान्तिपुरकर्मी सन्तोष सिंहले क्यामरामा कैद गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *