२०८१ वैशाख १९ गते | 1st of May 2024

बाजेको सेकुवा अमेरिकामा पनि

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २२ गते ३:०९

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा नेपालमा लोकप्रिय बनेको ब्राण्ड बाजेको सेकुवा खुल्ने भएको छ ।

बाजेको सेकुवाले न्यूयोर्कमा रहेको नेपाली व्यावसायिक समुहसँग क्षेत्रीय फ्रेञ्चाइज सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त व्यावसायिक समुहमा दीपक भण्डारी, पदम गुरुङ, सुरेन्द्र रायमाझी, केदारप्रसाद श्रेष्ठ, महेशबहादुर भट्टराई र गणेश लम्साल रहेका छन् ।

बाजेको सेकुवाले आउँदो ६ वर्षभित्र अमेरिकामा ७ वटा शाखाहरु विस्तार गर्ने योजना लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *