काठमान्डौं । निर्देशक, पत्रकार, गीतकार तथा प्रस्तोता दयाराम पाण्डेद्दारा रचित नेपाली चलचित्र ‘कान्छी’ को यो गीत भाईरल भएको छ । यो जिउ दाउमा लाउने ….मैले बोलको यो गीत दिनानुदिन हिट हुंदै गएको छ । भिडियो :
चर्चित नायिका श्वेता खड्काको चलचित्र ‘कान्छी’का लागि रचिएको यो गीतको सफलताले दंग छन, पाण्डेय ।