२०८१ साउन १२ गते | 27th of July 2024

गुण्डा नाइके चक्रे मिलन पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २६ गते १०:००

एजेन्सी, २६ बैशाख ।
गुण्डा नाइके चक्रे मिलन काठमाडौंबाट पक्राउ परेका छन् ।
उनलाई महाराजगन्जबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख छबिलाल जोशीले जानकारी दिए ।
प्रहरीले यसअघि गुण्डा नाइके दीपक मनांगेलाई पक्राउ गरेको थियो ।
निर्वाचन सुरक्षालाई ख्यालमा राखेर विगतमा आपराधिक पृष्ठभूमि भएकाहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *