२०८२ वैशाख १४ गते | 27th of April 2025

साहित्यकार राखी गाैचनका दुर्इ गिती एल्बम नाचघरमा बिमाेचन

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १३ गते २२:१४

काठमाडाै –  अमेरिकाबासी  साहित्यकार राखी गौचन द्वारा लिखित दुई एलबमको शनिबार दिउसाे काठमाडौकाे जमल बिमाेचन भएकाे छ । 

गित सँगितमा निरन्तर अगाडि बढ्न नेपालमा मात्र हाेर्इन नेपाल भन्दा बाहिर बसेर पनि उतिकै साथ दिन सकिन्छ भन्नेकुरालार्इ प्रमाणित गराउदै नेपालीकाे अनलार्इनलार्इ जानकारी गराउनु भयाे । 

बिगत लामाे समय देखि नेपाली साहित्यमा कमल चलाउदै अाएकी अमेरिकाबासी गौचन द्वारा लिखित दुई एलबम रास्टृिय नाचघरमा प्रसिद्ध सङीतकार तथा प्रा. दिपक जङमको प्रमुख आतिथ्यमा बिमोचन सम्पन्न भयो।

साे बिमाेचन समाराेहकाे मन्तव्यको क्रममा देशले नै राम्रो संग चिनिसकेका गायक, गायिकाको खुलेर प्रसंशा गरिएकाे थियाे यस्तै मिडियाले राम्राे सृजनालाई कन्जुस्याइँ नगरी साथ सहयाेग गर्नु पर्नेमा जोड दियाे । गाैचनकाे बारेमा पनि बरिष्ठ रचनाकार भुपाल रार्इले गाैचनकाे रचनमा छुट्टै धार र सिर्जना गर्ने पहिचान बाेकेकाे समेत कार्यक्रममा बताउनुभयाे । 

स्तै नेपाली भाषी मनहरुले समेत साेहि कार्यक्रममा बिभिन देशहरुबाट समेत भिडियाेमा शुभकामना ब्यक्त गरेका थिए भने नाचघरकाे हलमा खचाखच बस्दै गरेका दर्शकहरु पनि उक्त गितकाे बारेका चर्चा समेत गरेका थिए । 

कार्यक्रम भब्यताका साथ सम्पन्न हुदै गर्दा कार्यक्रमकाे सँचालन अावाजकाे दुनियाकाे साथि दिनेश डिसिले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *