२०८१ साउन १२ गते | 27th of July 2024

पोस्टमार्टम रिपोर्ट : ‘पानीमा डुबेर’ श्रीदेवीको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १४ गते १८:०८

बलिउड सुपरस्टार श्रीदेवीको मृत्यु ‘पानीमा डुबेर’ भएको खुलेको छ।

शनिबार राति कार्डियाक अरेस्टका कारण श्रीदेवीको मृत्यु भएको भनिएपनि शवको पोस्टमार्टम रिपोर्टले ‘पानीमा डुबेर’ मृत्यु भएको खालासा गरेको हो।

५४ वर्षीया अभिनेत्रीको मृत्यु हृदयघातका कारण भएको भन्ने समाचार विभिन्न अन्तर्राष्ट्रिय मिडियामा आएका थिए। युएईको स्वास्थ्य मन्त्रालयले जारी गरेको रिपोर्टमा फेवु्रअरी २४ मा ‘एक्सिडेन्टल ड्रअनिङ’का कारण उनको मृत्यु भएको जनाइएको छ। श्रीदेवी बोनी कपुर एयप्पन नाममा भनेको उनको यो रिपोर्टपछि उनी पानीमा कसरी डुबिन् भन्ने चर्चा सुरु भएको छ।

बाथरुम छिरेको १५ मिनेटसम्म पनि श्रीदेवी बाहिर ननिस्किएपछि उनले ढोका खोलेर हेर्दा बाथटबमा डुबेको अवस्थामा भेटेको भारतिय मिडियाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *