२०८३ भदौ ५ गते | 21st of August 2026

कलाकारको होली (फाेटाे फिचर)

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १७ गते १२:१४

काठमाडौं – फागु पूर्णिमा (होली पर्व)को अवसरमा राजधानीको बानेश्वरमा भव्य रुपमा होली मनाइएको छ।

‘रेडियो अडियो बानेश्वर होली’ नाम दिइएको कार्यक्रममा नेपाली सिने क्षेत्रमा चर्चित कलाकारहरु उपस्थित थिए।

कार्यक्रममार्फत मह जोडीले निर्माण गरेको फिल्म ‘शत्रुगते’को प्रवर्द्धन समेत गरियो।

होली खेल्न आएका सयौं दर्शकमाँझ हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा लगायत कलाकारले सांगीतिक प्रस्तुत दिएर मनोरञ्जन गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *