२०८१ वैशाख २१ गते | 3rd of May 2024

‘द सेप अफ द वाटर’ ओस्कार–२०१८ मा सर्वोत्कृष्ट फिल्म

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २१ गते २३:५८

लस एन्जलस – ‘द सेप अफ द वाटर’ यस वर्षको ओस्करमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । यस वर्षको सर्वोत्कृष्ट फिल्मको विधामा पर्न सफल ‘गेट आउट’, ‘लेडी बर्ड’ र ‘थ्री बीलबोर्डस आउटसाइड इबीइङ’ र ‘मिजुरी’ एकअर्काका निकै कडा प्रतिष्पर्धी थिए ।

यस्तै ‘द सेप अफ द वाटर’ कै निर्देशक गुइलेर्मो डेल तोरो नै यस वर्षको सर्वोत्कृष्ट निर्देशक समेत ठहरिए । उत्कृष्ट अभिनेताको उपाधि भने फिल्म ‘डार्केस्ट आवर’ बाट ग्यारी ओल्डम्यानले प्राप्त गरे । ‘थ्री बीलबोर्डस आउटसाइड इबीइङ’ की नायीका फ्रान्सेस म्याकडोरमण्ड उत्कृष्ट अभिनेत्रीको उपाधि हात पार्न सफल भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *