काठमाडौं । एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । अडियोमा बुद्धले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका छन् ।
सार्जनिक भएको एउटा अडियोमा उनले भनेका छन्, ‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु-बुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने ?’
लामाका अनुसार उनलाई ८ लाख रुपैयाँ ट्याक्स मागिएको छ, जुन तिर्न सक्ने स्थितिमा उनी छैनन् ।
‘म कति धाउनु ? कति धाउनु ? आठ महिनादेखि धाउँदैछु हेर्नुस । यो त मेरो खास कामै होइन नी । चेक दियो घरमा पैसा छैन । कताबाट ल्याउने ? आठ लाख माग्छ मैले कहाँबाट ल्याउने ? तिनीहरुले तिरेर ल्याउनुपर्ने होइन र यो त ?’
मलाई अप्ठेरो न अप्ठेरो लागिरहेको छ भन्दै उनले यो सन्देश भाइरल बनाइदिन सबैसँग आग्रह गरेका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै बुद्ध लामाले अडियो आफ्नो भएको पुष्टी गरे ।
उनले भने, ‘पहिले ट्याक्स आफूले तिर्नुपर्ने कुरा प्रष्ट भनिएको थिएन र पछि मात्रै यो कुरा थाहा छैन । आठ लाख रुपैयाँ मसँग नभएकाले कार चढ्न पाइनँ ।’
उनले यस विषयमा पछिल्लो समय एपी १ सँग सकारात्मक कुरा भइरहेको पनि बताए, अनलाईन खबरले लेखेको छ ।
buy lasuna cheap – how to buy lasuna purchase himcolin online
how to buy besivance – besivance tubes purchase sildamax generic
benemid 500mg uk – carbamazepine 400mg uk buy carbamazepine 200mg online
buy gabapentin 100mg online – buy azulfidine 500 mg for sale buy azulfidine generic
colospa price – order arcoxia without prescription buy generic pletal 100mg
buy celecoxib 200mg generic – order celecoxib 200mg for sale buy generic indomethacin
rumalaya drug – purchase rumalaya order elavil online cheap
order diclofenac without prescription – aspirin order cheap aspirin
cheap voveran tablets – order generic nimotop buy nimotop paypal
buy generic mestinon over the counter – buy generic pyridostigmine online cheap azathioprine
order meloxicam generic – toradol 10mg for sale buy ketorolac pill