२०८२ असोज २७ गते | 13th of October 2025

मृत्‍यु खेपेकी पाइलटले नबचाएको भए बिमानस्थलै त ध्वस्त हुन्थेन !

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २९ गते ११:११

काठमान्डौं । युएस बगंला एयरलाइन्सको बिमान दुर्घटना भएपछी दुर्घटनाको कारण के थियो ? र यसको जिम्वेवार को हो भन्ने बिषय सर्वाधिक चासोको बिषय हो । दुर्घटनाको कारण बिभत्स रुपमा यात्रुहरुले ज्यान त गुमाए । तर यो दुर्घटनाले अरु थप क्षती निम्त्याउने सम्भावना थियो । यद्यपी त्यस्तो भएन । त्रिभुवन बिमानस्थल प्रशासनले प्रारम्भीक रुपमा दुर्घटनाको मुख्य कारण भनेको चालक दलका सदस्यले कन्ट्रोल रुमको आदेश नमान्नु हो भनी दावी गरेको छ ।

यो सत्य पनि होला । तर अर्को महत्वपुर्ण कुरा चाही के हो भने चालक दलका सदस्यले कन्ट्रोल रुमको आदेश नमान्नु एउटा बिशष हो, तर यदी चालक दलका सदस्यले साबधानी नअपनाएको भए पुरै बिमानस्थल नै ध्वस्त हुने सम्भावना थियो ।

युएस बगंला एयरलाइन्सको बिमान दुर्घटना भएपछी दुर्घटनाको कारण के थियो ? र यसको जिम्वेवार को हो भन्ने बिषय सर्वाधिक चासोको बिषय हो ।

दुर्घटनाको कारण बिभत्स रुपमा यात्रुहरुले ज्यान त गुमाए । तर यो दुर्घटनाले अरु थप क्षती निम्त्याउने सम्भावना थियो । यद्यपी त्यस्तो भएन । त्रिभुवन बिमानस्थल प्रशासनले प्रारम्भीक रुपमा दुर्घटनाको मुख्य कारण भनेको चालक दलका सदस्यले कन्ट्रोल रुमको आदेश नमान्नु हो भनी दावी गरेको छ ।

यो सत्य पनि होला । तर अर्को महत्वपुर्ण कुरा चाही के हो भने, चालक दलका सदस्यले कन्ट्रोल रुमको आदेश नमान्नु एउटा बिषय हो, तर यदी चालक दलका सदस्यले साबधानी नअपनाएको भए पुरै बिमानस्थल नै ध्वस्त हुने सम्भावना थिएन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *