२०८१ वैशाख २२ गते | 4th of May 2024

तरुण दल अध्यक्ष जितजंङ्ग बस्नेत अमेरिका भ्रमणमा

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ३० गते १७:१२

अमेरिका – नेपाल तरुण दल अध्यक्ष जितजंङ्ग बस्नेत अमेरिका भ्रमणमा प्रस्थान गरेका छन । पारिवारिक भेटघाटका लागि अमेरिका हिंडेका अध्यक्ष बस्नेत भोली बिहिवार मार्च १५ तारिख टेक्सासको डालास शहरको DFW International Airport उत्रने कार्यक्रम रहेको तरुण दल, अमेरिकाका अध्यक्ष ओम भट्टराईले जानकारी दिएका छन ।

आफ्नो दुई हप्ते अमेरिकी बसाईको क्रममा अध्यक्ष बस्नेत टेक्सासको अलावा न्यूयोर्क, क्यालिफोर्निया लगायतका राज्यमा शुभचिन्तकहरुसंगको भेटमा लाग्ने जनाईेको छ । Image may contain: 15 people, including Saroj Kumar Thapa, people smiling, people standing

भुकम्पको दर्दमा अहोरात्र सहयोगमा लागेका अध्यक्ष बस्नेत तरुण दलको पूर्ण समिती नभए पनि सबैलाई रिझाएर संगठनको काममा लागिपरेका नेताका रुपमा परिचित छन । बस्नेत भोली अपरान्ह ३:०० बजे डालस उत्रने समय रहेको अध्यक्ष भट्टराईले जनाएका छन ।

Image may contain: 6 people, including Jit Jung Basnet, people smiling, people sitting, people standing and indoor

Leave a Reply

Your email address will not be published. Required fields are marked *