२०८१ माघ ३ गते | 16th of January 2025

रामशरण महतमाथी बोतल प्रहार – भिडियो

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २ गते १३:०४

काठमान्डौं – पुर्व अर्थमन्त्री डा. रामशरण महतमाथी नुवाकोटमा आक्रमण भएको छ । जिल्लाको दुप्चेश्वर गाउपालिकामा आयोजित एक कार्यक्रममा आफ्नो भनाई राखिरहेको समयमा एक युवाले बिहीवार उनको टाउकोमा ताकेर बोत्तल हानेका छन । जिल्लाको दुप्चेश्वर गाउपालिकामा आयोजित एक कार्यक्रममा आफ्नो भनाई राखिरहेको समयमा एक युवाले बिहीवार उनको टाउकोमा ताकेर बोत्तल हानेका छन ।

बोतल प्रहार गरी दुर्व्यवहार गर्नेलाई प्रहरीले तत्कालाई नियन्त्रणमा लिएको थियो । दुप्चेश्वर र तादी गाँउपालिका जोड्ने भुतखोल्चीमा बिहिवार पक्कि पुलको शिलान्यास कार्यक्रममा महतलाई बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरी खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

https://youtu.be/aTTN1pvP9OM

शिलान्यास कार्यक्रम समारोह चलिरहेको समयमा करिब पाँच बजेतिर अकस्मात महतलाई पानीले भरिएको बोत्तल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिनुभयो। खड्कालाई सार्वजनिक अपराध मुद्धामा जिल्ला प्रशासन कार्यालय मार्फत म्याद थपगरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *