२०८१ वैशाख २३ गते | 5th of May 2024

गजलकार सुरेश वाग्लेको ‘तिमी साथ भएपछी भगवान पनि चाहिदैन’ मा नेपाल आईडल बुद्ध लामाको पहिलो म्युजिक भिडियो सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ४ गते ११:४०

काठमान्डौं –  नेपाल आईडल बुद्ध लामाको पहिलो अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमी साथ भएपछी’ बोलको गीतमा बुद्ध लामाको स्वर रहेको छ भने अमेरिका बोस्टन निवासी गजलकार सुरेश वाग्लेको शब्द तथा चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको छ ।

Image may contain: 2 people, including Suresh Wagle, people smiling, people sitting, ocean, sky, outdoor and water

गजल गृह नेपाल को प्रस्तुति रहेको यस गीतको भिडियोमा चर्चित नायक नायिका पल शाह र आंचल शर्मा माथि फिचारिंग गरिएको छ भने भिडियो निर्देशन अर्जुन अधिकारीको रहेको छ ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *