२०८१ वैशाख २० गते | 2nd of May 2024

लस एन्जलसमा नयाँ बर्ष कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २२ गते २०:१६

लस एन्जलस –  नयाँं बर्षको उपलक्ष्यमा लस एन्जलसमा सांगितिक कार्यक्रम हुंदैछ । चर्चित गायक नरेन्द्र प्यासीको सांगितिक प्रस्तुती रहने ‘नयां बर्ष कार्यक्रम’ मा उपस्थित भईदिन सम्पूर्णमा आग्रह गरेका छन ।

संस्थाको बक्तब्य :
ग्रेटर लस एन्जलस क्षेत्रमा बस्नुहुने आदरणीय आमाबुबा, दाजुभाई, दिदिबहिनी, ब्यापारी बर्ग, समाजसेवी लगाएत पत्रकार महोदयहरुमा एकमुश्ठ हार्दिक अभिवादन ! प्रसिद्द गायक नरेन्द्र प्यासीको साथमा हामी नेपालीहरुको नयाँ बर्ष २०७५ विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम का साथ मनाउन लागिएकोले यहाँंहरुकै संस्था एएनएसको यो नयाँ बर्षको खुशीयाली कार्यक्रममा यहाँहरु सबै उपस्थित भई कार्यक्रम भब्य रुपमा सफल पार्न सहयोगका लागि हार्दिक आमन्त्रण गर्दछौं ।

मिती : अप्रिल ८, २०१८ आईतवार
समय : बेलुकी ७ :00 बजे
स्थान : 1410 W.7th Street Upland , California.
Swaad Indian Restaurant.

Leave a Reply

Your email address will not be published. Required fields are marked *