२०८१ साउन १२ गते | 27th of July 2024

पोखराको मतगणना नगर विकास प्रशिक्षणमा

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २९ गते १६:५२

पोखरा, २९ बैशाख ।
पोखरा लेखनाथ महानगरपालिकाको वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मतगणना नगर विकास प्रशिक्षण केन्द्रमा हुने भएको छ ।
क्षेत्रिय निर्वाचन कार्यालय कास्कीले दिएको जानकारी अनुसार मतदान सकिएर सबै मतपेटिकाहरु नगर प्रशिक्षण केन्द्रमा ल्याएर गणना थालिने छ ।
अन्य गाउँपालिकाको हकमा भने सम्वन्धित गाउँपालिकाको केन्द्रमा मतगणना गर्ने व्यवस्था मिलाएको कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *