२०८१ जेठ ४ गते | 17th of May 2024

गीतकार मणी भट्टराई संगसंगै हिडेपनि…..

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २८ गते २०:३०

काठमान्डौं – युवा गायक गायक रमेश कडरियाको “सँगै सँगै हिंडे पनि छाडिए झैं लाग्छ किन ?” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । यो गीतको शब्द पछिल्लो चरणमा निक्कै हृदयस्पर्सी गीत लेख्दै आउनु भएका गीतकार मणि भट्टराईको रहेको छ भने यसको संगीत स्वयम् गायक रमेशले गर्नु भएको छ । साथै यस गीतको अरेन्ज कुसल गायक सुमन केसीले गर्नु भएको छ । 

मेल फिमेल दुबै भर्सनमा रेकर्ड भएको यो गीतको फिमेल भर्सन चर्चित नव गायिका पूर्णिमा लामाको स्वरमा रहेको छ । जुन केही हप्ता पछि रिलिज हुँदैछ । अहिलेलाई भने शब्दले नै सबैको मन हरेको यो गीत संगीतकार एवम् गायक रमेश कडरियाको आफ्नै आवाजमा सुन्न तलको लिंक क्लिक गर्नु होला :

Leave a Reply

Your email address will not be published. Required fields are marked *