२०८१ वैशाख २४ गते | 6th of May 2024

प्राविधिक त्रुटि पार गरेर फेरी रिलिज भयो “बेला नै त हो” गजल – नयाँ भिडियो सहित

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ३० गते १२:०१

अमेरिका – गजलकार मणि भट्टराईको  ‘बेला नै त हो यो उनको ..’ बोलको गजल भर्खर म्युजिक भिडियो सहीत सार्बजनिक भएको छ । यो गजलमा संगीत डि आर अटुको रहेको छ भने स्वर सिडी विजय अधिकारीको रहेको छ ।

गजलकार भट्टराईको बहु-प्रतिक्षित सिर्जनाको रूपमा रहेको यो गजलमा घनेन्द्र नेम्बांग, सम्पदा बानियाँ र मेरिना चेम्जोंग लिम्बुको अभिनय रहेको छ ।

सबैबाट धेरै आशा गरिएको यो सुन्दर गजल सुन्नको निम्ति तलको लिंक क्लिक गर्नुहोला :

Leave a Reply

Your email address will not be published. Required fields are marked *