डालास – अमेरिकाको टेक्सास राज्यको डालस शहरमा बिगत ८ हप्तादेखी लगातार नेपाली कथानक चलचित्रहरु चलाचित्र प्रदर्शन भैरहेछको छ । प्रवासमा सुन्दा अनौठो लाग्ने नेपालका शहरहरुमा जसरी लाग्ने चलचित्रहरु चले जसरी डालासमा यसरी लगातार रुपमा नेपाली चलचित्रहरुले मनोरन्जनमा स्थान पाएका छन ।
डालासमा चलिरहेका नेपाली चलचित्रहरु :
चलचित्र कृ : २ हप्ता
चलचित्र ए मेरो हजूर २ : २ हप्ता
चलचित्र नाका : १ हप्ता
चलचित्र शत्रू गते : ३ हप्ता
त्यसैगरी शुक्रबार देखी चलचित्र शत्रू गते चौथो हप्तामा र चलचित्र गाजा बाजा को USA PREMIERE NEPAL11 Entertainment ले गर्दैछ ।
लगातार २ महिना सम्म नेपाली चलचित्रहरू चलेको यो अमेरीका मै पहिलो पटक हो भने चलचित्र शत्रू गतेले नेपालमा प्रदर्शनको पिछा गर्दै चौथो हप्तामा प्रवेश गर्दैछ ।