काठमान्डौं – भर्खरमात्र सार्बजनिक भएको मणि भट्टराईको शब्द, रमेश अन्जान कडरियाको संगीत, सुमन केसीको एरेन्ज र पछिल्लो समयमा बहु चर्चित गायिका पूर्णिमा लामाले गाउनु भएको गीतले सबैको मन हरेको छ ।
के छ त यो गीतको रहस्य ? किन यति लोकप्रिय भयो यो गीत ? सुन्नको निम्ति तलको लिंक क्लिक गर्नु होला । र आफूलाई लागेको प्रतिक्रिया दिन नभुल्नुहोला । तपाईलाई पनि गीत मन परेको खन्डमा नेपाली गीत संगीतको माया र सम्मान स्वरूप सेयर पनि गरिदिनुहोला ।