काठमान्डौं – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् । गुल्मी जाने क्रममा बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले एकताका लागि शुभकामना दिए ।
एमाले र माओवादीले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने तर, अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर प्रचार गर्नु लज्जास्पद भएको टिप्पणी गरे । ‘एमाले र माओवादीबीचको एकता प्रक्रिया उहाँहरुको आन्तरिक विषय हो, यसमा हामीलाई कत्ति पनि चासो छैन, उहाँहरु मिल्नोस् भन्ने शुभकामना छ’ थापाले भने, ‘तर, आफूहरु पदको भागबण्डामा नमिल्ने अनि बाहिर अदृश्य शक्ति र के के ले गर्दा एकता भाँड्न खोजिँदैछ भनेर अरुलाई दोष लगाउने, यस्ता कुरा गर्दा लज्जाबोध हुनुपर्ने हो ।’
युवा नेता थापाले सरकारका राम्रा कामहरुमा कांग्रेसले पूर्ण सहयोग गर्ने बताए । ध्वंशकारी भूमिका नखेल्ने भन्दै उनले भने, हिजो चुनावमा गरेका बाचाहरु सरकारले सकारात्मक ढंगबाट अघि बढाउन चाहन्छ भने हाम्रो सहयोग रहन्छ । तर, त्यसबाट बरालिन खोज्यो भने ठीक ठाउँमा राख्ने हाम्रो ड्युटी हो ।’
कांग्रेसकै नेताहरुले सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताइरहँदा थापाले फरक मत राखे । नेपालका कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट पार्टीको चरित्र छ नै नभएको उनले बताए ।
सरकारका कतिपय लक्ष्य सकारात्मक नभएपनि अधिनायकवाद उन्मुख भन्ने निष्कर्षमा पुग्नु हतार हुने उनले बताए । अहिले विश्वभर नै लोकतन्त्रलाई खतरा निर्वाचित सरकार, जसमा उग्र राष्टवादका नाममा आउने फसिस्ट चिन्तन हुन्छ, भएको उनले बताए । फरक मतलाई राख्ने प्रति चरम असहिष्ण हुने शैली गलत भएको उनले बताए ।
lasuna medication – diarex oral cheap himcolin pill
order besifloxacin online – purchase besifloxacin sale cheap sildamax sale
cheap neurontin online – nurofen pill azulfidine 500 mg usa
oral probalan – etodolac online buy buy cheap tegretol
buy mebeverine sale – etoricoxib where to buy buy pletal paypal
cost celebrex 200mg – order flavoxate online buy indomethacin paypal
voltaren 100mg us – order diclofenac 50mg pills order aspirin 75mg
buy generic rumalaya over the counter – buy amitriptyline 50mg sale buy generic endep
pyridostigmine brand – buy imuran 50mg pills buy imuran online
cheap voveran pill – order isosorbide 20mg online order nimotop online cheap
order meloxicam 7.5mg for sale – purchase mobic online cheap buy toradol 10mg online
cyproheptadine price – buy cyproheptadine 4 mg online cheap where to buy zanaflex without a prescription
trihexyphenidyl over the counter – diclofenac gel where to purchase emulgel online buy
omnicef cost – buy generic clindamycin
order accutane 10mg online cheap – accutane 20mg for sale order deltasone 5mg for sale
order deltasone pills – purchase permethrin for sale permethrin creams
permethrin price – purchase benzac generic buy retin gel
betamethasone 20 gm usa – adapalene price buy generic monobenzone
order metronidazole sale – order cenforce 100mg pills purchase cenforce online
buy augmentin online cheap – buy clavulanate order synthroid online cheap
buy cleocin – buy indocin 50mg for sale buy indocin 75mg sale
purchase hyzaar for sale – keflex 250mg brand keflex 125mg pill
buy generic crotamiton online – order eurax cream aczone order online
bupropion pills – purchase ayurslim sale shuddha guggulu medication
provigil 200mg drug – cheap provigil 100mg pill meloset 3mg
cheap prometrium 100mg – cheap ponstel tablets clomiphene drug
order capecitabine 500mg online – purchase capecitabine without prescription purchase danazol generic
purchase aygestin – aygestin usa yasmin price
fosamax ca – buy tamoxifen 20mg buy provera 10mg