झापा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले प्रधानमन्त्री केपी ओलीको ढोंगी राष्ट्रवाद छताछुल्ल भएको बताउनु भएको छ । मोदी भ्रमणको क्रममा पाइला पाइलमा नेपाली राष्ट्रियता तथा स्वाभिमानमाथि धावा बोलिँदा समेत ओली सरकार निरीह भएको नेता पौडेलले बताउनुभयो ।
पूर्वाञ्चलका विभिन्न जिल्लाको भ्रमणपछि सोमबार झापामा पत्रकारसँगको भेटमा नेता पौडेलले भन्नुभयो, विगतमा अरुलाई राष्ट्रियताको पाठ पढाउने ओलीले यस पटक राष्ट्रियताको सवालमा इ ग्रेड ल्याउनु भएको छ, उहाँले लगाएको राष्ट्रियताको नक्कली मुकुण्डो उदांगिएको छ, राष्ट्रवादको नक्कली जलप लिएर चुनावी मैदानमा ओर्लिएका ओलीले नाकाबन्दीका कारण प्रताडित लाखौं नेपालीको पक्षमा एक शब्द समेत खर्चन नसकी मोदी समक्ष निरीह देखिएकोमा पौडेलले आश्चर्य व्यक्त गर्नुभयो । केन्द्र भन्दा प्रदेशलाई प्राथमिकता दिएको भारतीय कुटनीतिको नेपाल मूकदर्शक हुँदा भविष्यमा धेरै प्रक्रियागत त्रुटी जन्माउन सक्ने उहाँको आशंका थियो । नागरिक अभिनन्दन नागरिक स्तरबाट एकै ठाउँमा हुनु पर्नेमा त्यसो नभएको भन्दै पौडेलले मोदीलाई गरिएको अभिनन्दन झुण्ड विशेषको मात्र भएको बताउनुभयो । छिमेकी देशका प्रधानमन्त्री सामुन्ने प्रदेश नम्बर दुईका मुख्यमन्त्रीले संविधानको विषयलाई लिएर गरेको टिप्पणी खेदजनक भएको भन्दै नेता पौडेलले त्यस्तो टिप्पणीको कडा शब्दामा भत्सर्ना गर्नुभयो ।
आफूलाई इतिहासकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री दाबी गर्ने ओलीले मुख्यमन्त्रीलाई कुनै कार्वाही नगरी उनको भनाइ प्रति असन्तुष्टि मात्र जनाउनुको कुनै तुक नभएको पौडेलको टिप्पणी थियो । जनकपुरमा ओलीले मोदी झै देखिने गरी राजस्थानी पोशाक लगाउनु उहाँको व्यक्तिगत विषय हो तर चन्द्र सूर्य अंकित नेपाली वीर योद्धाहरुको इतिहास जोडिएको रक्त रञ्जित झण्डालाई लिएर गरिएको भद्दा मजाकका कारण देश विदेशका सबै नेपालीको शीर निहुरिएको छ पौडेलले भन्नुभयो । राष्ट्रिय स्वाभिमानसँग जोडिएको झण्डा प्रकरणका विषयमा छानबिन समिति गठन गरी दोषीलाई कडा कार्वाही गर्न हाम्रा राष्ट्रवादी प्रधानमन्त्री ओलीलाई के ले छेकेको छ पौडेलले प्रश्न गर्नुभयो । ऐतिहासिक तथ्य विपरीत जनकपुरको विषयमा भारतीय सांसद कीर्ति आजादको टिप्पणी निर्लज्जताको पराकाष्ठा भएको समेत पौडेलले बताउनुभयो । मोदी भ्रमणका क्रममा भारतीय कमाण्डोको अनावश्यक उपस्थितिले नेपाली सार्वभौमसत्तामा गम्भीर प्रश्न खडा भएको भन्दै उहाँले यसको जिम्मेवारी पनि वर्तमान ओली सरकारले लिनुपर्ने बताउनुभयो ।
प्रेस स्वतन्त्रताको वकालत गरेर नथाक्ने वर्तमान सरकारले नेपाली भूमिमा नै नेपाली संचारकर्मीहरुलाई निर्वाध समाचार तथा तस्विर संकलनमा रोक लगाउनु अत्यन्त निन्दनीय काम भएको उहाँले बताउनुभयो । पूर्वाञ्चल भ्रमणका क्रममा पौडेलले ताप्लेजुङमा जिल्ला सम्मेलनको उद्घाटन गर्नु भएको थियो भने पाँचथरमा शिक्षक संघ स्थापना दिवसको कार्यक्रममा सहभागिता जनाउनुभयो । इलाम र झापामा भने उहाँले पार्टी नेता तथा कार्यकर्ताहरुसँग भेट गर्नु भएको थियो ।
purchase lasuna without prescription – buy generic himcolin buy generic himcolin for sale
neurontin generic – purchase nurofen online sulfasalazine 500mg price
buy cheap generic besivance – buy carbocisteine sale order sildamax pill
order benemid 500mg online – buy monograph 600mg generic buy tegretol 400mg generic
order celebrex 200mg without prescription – indocin pills buy indomethacin
voltaren pill – diclofenac 50mg generic order aspirin 75 mg sale
mebeverine ca – purchase cilostazol cilostazol 100 mg without prescription
buy generic mestinon – order sumatriptan buy azathioprine pills for sale
cheap rumalaya pills – shallaki canada endep 50mg pill
baclofen 10mg us – buy baclofen 25mg online cheap buy feldene 20mg online
purchase diclofenac pill – cheap voveran pill purchase nimotop generic
purchase periactin generic – tizanidine 2mg cheap order tizanidine 2mg pill
buy generic mobic 15mg – toradol for sale online toradol 10mg uk
omnicef online order – buy cleocin sale buy cleocin without a prescription
buy cheap artane – order emulgel online buy diclofenac gel online cheap
order prednisone online – order permethrin online order generic elimite
order accutane generic – accutane 40mg generic order deltasone 5mg pills
betamethasone cheap – purchase betamethasone buy benoquin medication
acticin where to buy – tretinoin gel cost oral retin
flagyl 200mg cost – flagyl 400mg pills buy cenforce generic
purchase amoxiclav pill – levothroid tablets purchase levoxyl generic
cozaar 50mg cost – losartan 50mg usa cephalexin usa
clindamycin without prescription – order indomethacin 50mg online cheap indocin 75mg generic
modafinil usa – buy provigil 100mg generic generic melatonin
eurax sale – order bactroban ointment without prescription aczone generic
oral bupropion 150mg – purchase bupropion sale cost shuddha guggulu
buy capecitabine 500 mg for sale – order danazol 100mg generic order danocrine online cheap