काठमाडौँ- राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि भोलि भारत लैजाने तयारी गरिएको छ ।
धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उनले बताइन् ।
गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका हुन् । उनको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताए ।
“हाम्रो अस्पतालमा भएको सबै प्रविधि प्रयोग गरेर उहाँको उपचार ग¥यौँ, तर पनि अलिअलि रक्तस्राव भइरहेको छ”–उनले भने, “साना आन्द्राको कुन भागबाट रक्तस्राव भइरहेको छ । त्यो पत्ता लगाउने उपकरण नभएकाले रक्तस्राव रोक्न हामीलाई समस्या भयो । त्यसैले थप उपचारका लागि भारत लैजान सुझाव दिएका हौँ ।” उनका अनुसार सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालसँग छैन ।
उनले घिमिरेको पहिलेको भन्दा स्वास्थ्य अवस्था राम्रो भएको बताए । विसं १९७६ असोज ७ गते जन्मिनु भएका घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आएको थियो ।
छोरी अधिकारीले बुधबार अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डा शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ उनलाई भारत लैजाने तयारी गरिएको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारी लिएका थिए ।
purchase lasuna online cheap – order diarex for sale cheap himcolin online
purchase besivance sale – order sildamax generic sildamax generic
gabapentin 800mg uk – order azulfidine 500mg online azulfidine 500 mg canada
how to buy probalan – buy probalan online tegretol price
colospa 135 mg oral – buy mebeverine 135 mg online cheap how to get cilostazol without a prescription
celecoxib cheap – indomethacin oral indocin for sale
oral voltaren 50mg – order aspirin online cheap aspirin generic
buy rumalaya medication – buy generic shallaki for sale buy elavil paypal
buy mestinon pills for sale – cost sumatriptan buy azathioprine cheap
buy voveran generic – buy imdur 20mg generic nimotop for sale online
baclofen tablet – feldene 20 mg for sale piroxicam over the counter
meloxicam for sale online – order toradol 10mg sale toradol 10mg cost
buy cyproheptadine without a prescription – order periactin 4 mg without prescription buy tizanidine 2mg online cheap
buy artane online – order emulgel for sale purchase diclofenac gel sale
buy omnicef 300 mg for sale – omnicef online cleocin drug
buy isotretinoin 20mg pills – buy dapsone generic buy deltasone 40mg
deltasone 10mg canada – order prednisone 20mg generic permethrin generic