२०८२ असोज २४ गते | 10th of October 2025

अनेसास डालास च्याप्टर अध्यक्षमा कपिल अधिकारी

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १३ गते १७:०३

डालास – अन्तराष्ट्रिय नेपाली साहित्य समाज डलास टेक्ससमा कपिल अधिकारीको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको छ ।

अध्यक्ष वासु शर्माको अध्यक्षतामा संस्थापक अध्यक्ष भिम कार्की र पूर्व अध्यक्ष वासु भण्डारीको उपस्थितिमा वसेको साहित्य अनुरागीहरुको भेलाले गठन गरेको समितिको उपाध्यक्षमा निर्मला राई, महासचिवमा सुमन कार्की, सचिवमा पवन लामिछाने र कोषाध्यक्षमा प्रदिप गिरि रहनुभएको छ ।

Image result for अन्तरराष्ट्रिय नेपाली साहित्य समाज

त्यस्तै समितिको सदस्यहरुमा चम्पा पाण्डे, इन्दिरा भुषाल, सरोज तुम्वाहाम्फे, गोपाल प्रसाद भण्डारी, नेत्र अर्याल, अच्युत रिजाल, इश्वरी रिजाल, महिप उपाध्याय, भगवती पौडेल, वासु पुष्प अधिकारी, नगेन्द्र इगंमांग र जुविन राजभण्डारी रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *