काठमान्डौं – नेपालका चर्चित युवा खेलाडी सन्दिप लामिछानेको समर्थनमा नयाँ गीत बजारमा आएको छ। रक्षा म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको उक्त गीतमा आवाज भने प्रदिप त्रिपाठी र तुलसा जिसी छेत्रीको रहेको छ।
यस अगाडी पनि पत्रकार ऋषि धमलाको बारेमा गीत गएका त्रिपाठीको यो अर्को उत्कृष्ट गीत हो। रबिन खड्काको लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीत सार्बजनिक भएको छ।
IPLका सन्दिपलाई समर्थन दिदै बजारमा आएको गीतको भिडियो हेर्नुहोस :


खुल्लामन्च
