२०८१ वैशाख २४ गते | 6th of May 2024

महिलाको नितम्बको परफेक्ट साइज

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १३ गते १९:५५

एजेन्सी – महिलाको नितम्बको परफेक्ट साइज कुन हुनुपर्छ ? यसमा व्यक्तिको फरक फरक राय हुन सक्छ । तर, प्लास्टिक सर्जनहरुले भने एउटा अध्ययनबाट यसको परफेक्ट साइज तय गरिदिएका छन् ।डेली मेलमा प्रकाशित रिपोर्टमा अध्ययनलाई उधृत गर्दै कम्मरको तुलनामा नितम्बको चौडाई ४२.८६ प्रतिशत बढी हुनु पर्दछ ।

अध्ययनमा अमेरिकाका पप स्टार बेयोन्स नोल्ज कार्टरको साइजलाई परफेक्ट भनिएको छ।अमेरिकामा नितम्बको साइज बढाउनका लागि प्लास्टिक सर्जरी निकै लोकप्रिय छ । जसबाट अमेरिकामा नितम्बको साइज बढाउनका लागि प्लास्टिक सर्जरी निकै लोकप्रिय छ । जसबाट अमेरिकामा नितम्बको साइज बढाउनका लागि प्लास्टिक सर्जरी निकै लोकप्रिय छ । जसलाई बट फिट नामले जान्ने गरिन्छ । सन् २०१४ र २०१५ मा यो मामिला २० प्रतिशतले वृद्धि भएको थियो ।

तर ऐकडेमिक्सले यो कुरामा ध्यान दियो कि महिलाको परफेक्ट नितम्बको साइजका लागि कुनै स्पष्ट मापन छैन । त्यसैले उनीहरुले २७ वर्षीया वालन्टियर मोडलको फोटोका लागि कम्प्युटरमा अलग अलग साइज बनाए । यसरी बनाइएका अलग अलग साइजमध्येबाट ३५ मुलुकका ४५० सदस्य र ५८३ प्लास्टिक सर्जनको एउटा प्यानलले यो साइज चयन गरेका थिए । जुन उनीहरुलाई आकर्षक लागेको थियो ।

यसक्रममा प्राप्त रायबाट सर्जनहरु वा आम मानिसमा लिंग वा देशका आधारमा साइजलाई प्राथमिकता दिइएको पाइयो ।अध्ययनको नेतृत्व गर्ने टेक्निकल युनिभर्सिटी म्युनिखका पाल हेडक्रुगरले महिलाको परफेक्ट नितम्ब कम्मरको तुलनामा ४२.८६ प्रतिशत चौडा हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *